गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ ११ गते दिउँसो २ बजेका लागि बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि उक्त मिति र समय सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिलामन्त्री तथा