सगरमाथा संवाद सुरु, प्रधानमन्त्री ओलीबाट उद्घाटन
काठमाडौं । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने