देशभर आगलागी बढ्यो : एकैदिन १४ घटना, सावधानी अपनाउन आग्रह
काठमाडौँ । एकैदिन देशभर १४ आगलागीका घटना भएका छन्। सावधानी र चेतना अभावमा देशभर आगलागीका घटनामा बढोत्तरी भएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा,