चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते
काठमाडौँ । चितवनको गाईघाटमा आज विहान दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक बिहान ७ बजेतिरआपसमा