मधेश प्रदेशसभा बैठकः सभामुख रामचन्द्र मण्डल पदमुक्त
जनकपुरधाम । मधेश प्रदेशसभाको बुधबार बसेको बैठकबाट सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरिएको छ। प्रदेशसभाका उपसभामुख बबिता राउत ईशरले सञ्चालन गरेको बैठकमा सभामुखले पद अनुकुल आचरण नगरेको भने प्रस्ताव पेश गरिएको थियो। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८२ को