रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुनमा
दाङ । प्रथम शहीद लखन थापाको सम्झनामा घोराहीमा आगामी फागुनमा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर सङ्घ दाङको अयोजनामा फागुन २ गतेदेखि जिल्लाकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुन लागेको सङ्घले जनाएको छ । प्रतियोगितामा प्रथम हुने