मिथिलामा छठपर्व सुरु, आज ‘नहाय-खाए’
जनकपुरधाम । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई यतिबेला सिँगार्ने काम भइरहेको छ। जनकपुरमा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको