अटवारी पर्व आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
दाङ । पश्चिम तराईका थारू समुदायका मानिसले आज (भदौ ८) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो उनीहरूका निम्ति महत्त्वपूर्ण पर्व हो । शुक्रबार (भदौ ६) राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई