भयरहित स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने वातावरण बनाउन राष्ट्रपतिको निर्देशन
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा शनिवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित