कमलपोखरी पुगेर प्रधानमन्त्रीले गरिन् छठीमाताको पूजाअर्चना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर पूजा अर्चना गरेकी छन् । सोमबार अपराह्न प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिएकी थिइन् । प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले