आइतबार बिहानसम्म अति भारी वर्षाको सम्भावना, सचेत रहन अनुरोध
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी