एनसेल प्रकरणमा सर्वाेच्चको फैसलाविरुद्ध पुनरावलोकन गर्न नेकपाका सचेतकको माग
काठमाडौं। एनसेलको कर विवादमा सो कपनीलाई करमा उन्मुक्ति दिने सर्वाेच्च अदातलको फैसला झन् विवादमा परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले नै एनसेलको पुँजीगत लाभकर सम्बन्धी सर्बोच्च अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावलोकनमा जान सरकारको