कास्की २ मा नेकपाबाट रवीन्द्र पत्नी विद्या भट्टराईको नाम सिफारिस
काठमाडौं मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेको छ । तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि