निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा सरकार पछाडि हट्दैन : पर्यटनमन्त्री भट्टराई
काठमाडौँ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा बनाउन सरकार दृढ देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा अब सरकार पछि नहट्ने बताउनुभएको छ । विभिन्न समयमा गरिएका अध्ययनले पनि प्रस्तावित निजगढ