राष्ट्रपतिसमक्ष लोकसेवा आयोगले बुझायो प्रतिवेदन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगले ६० आँै वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार