एमविविएस भर्नामा व्यापक अनियमितता
त्रि.वि.वि. चिकित्साशास्त्रका डिन जगदिश अग्रवाल र किष्ट मेडिकल कलेज विरुद्ध अदालतको अवहेलना मुद्धा शिक्षा मन्त्रालयले एमविविएस भर्ना गर्दा जम्मा ३८ लाख ५० हजार मात्र लिन पाउने व्यवस्था गरेको छ । त्यो पनि तीन किस्तामा, पहिलो किस्तामा १९ लाख २५ हजार,