विमानस्थलबाट २९ राउण्ड गोलीसहित युवक पक्राउ
पोखरा । २९ राउण्ड गोली सहित विमान चढ्न लागेका एक युवा पोखरा विमानस्थलबाट पक्राउ गरेका छन् । पोखरा महानगरपालिका रिठ्ठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई पोखरा बिमानस्थलबाट पक्राउ गरेको हो । पोखरा विमानस्थलबाट यति एअरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको