बालक अपहरणमा संलग्न दुई पक्राउ
महानगरीय अपराध महाशाखाले बालक अपहरण कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले असनमा व्यापार गर्दै आएका कपिलवस्तुका विजय चौधरीका पाँच वर्षीय छोरा विशाल चौधरीलाई अपहरण गर्ने कार्यमा संलग्न भएको आरोपमा रामेछाप जिल्ला मन्थली नगरपालिकाका राजु विक