आर्थिक वर्ष २०७३÷७४ मा मालपोत कार्यालय रामपुरले रु एक करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ । आव २०७२÷७३ मा कार्यालयले रु एक करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले रजिष्ट्रेशन शुल्कमा नगरक्षेत्रबाट