कर्णालीमा हाम फालेकामध्ये थप दुईको शव फेला, एक बेपत्ता
दैलेख । आइतबार साँझ घरबाट निस्किएर बेपत्ता भएका एकै घरका पाँचजनामध्ये थप दुई जनाको शव फेला परेको छ । जिल्लाको आठबीस नगरपालिका–३ निमाइलका ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ वर्षीया कल्पना वडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी