प्रधानमन्त्री ओलीको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक : मुख्यमन्त्री पौडेल
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने कार्य तथा अतिक्रमित भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्नुभएको छ । आज वाग्मती प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन (छैटौँ