मोरङमा शिक्षकको गोली हानी हत्या
विराटनगर । मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या भएको छ । आज बिहान ५४ वर्षे शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो । श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए । घरबाट केही टाढा रहेको जंगलमा