बडादसैँको महाअष्टमीको दिन काठमाडौँका सडकमा सवारी साधन न्यून
काठमाडौँ । बडादसैँको महाअष्टमीको दिन काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ। फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो। महाअष्टमीबाट भने चहलपहल कम हुँदै गएको छ। दसैँमा घर फर्कने सर्वसाधारणको संख्या बढ्सँगै