बैतडीमा भ्यान दुर्घटना, १० जना घाइते
बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७, भञ्ज्याङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । कैलालीको धनगढीबाट पुर्चांैडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नम्बरको भ्यान शनिबार (असोज ११) दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी