सिन्धुलीमा भएका छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीनजनाको अवस्था गम्भीर
सिन्धुली । जिल्लामा सोमबार दिउँसो भएको छुट्टा–छुट्टै दुर्घटनामा १६ जना घाईते भएका छन् । त्यसमध्य तीनजनाको अवस्था गम्भिर छ । वीपी राजमार्गमा सोमबार दिउँसो डबल क्याप बोलेर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । राजमार्गअन्र्तगत रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–६