बुटवलमा गोली चल्दा एकजना घाइते
बुटवल । मिलनचोकस्थित एक होटेलमा गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको थियो । होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको बताइएको छ ।