घाँस काट्न गएका ५ बालिका र २ किशोरी सम्पर्कविहीन, अपहरणमा परेको हुनसक्ने प्रहरीको आशंका
महोत्तरी । मंगलबार बिहान एकसाथ खेततिर घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नं. ८ धरमपुरका ५ बालिका र २ किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३