खाद्य पदार्थको गुणस्तर मापन गर्ने प्रविधि
काठमाडौँ, हामीले खाने खाद्यपदार्थ, पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ । विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर प्रयोग गर्छौँ । अब हामीले उपभोग गर्ने ती खाद्य पदार्थको