प्युठान जीप दुर्घटनामा ५ जनाको मृत्यु, ११ घाइते
काठमाडौं । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्याङ्जा स्थायी घर