सीताराम शोभा रथयात्रालाई देवघाटधाममा स्वागत गरिने
दमौली । रामनवमीका अवसरमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्ने उद्देश्यले आयोजित सीताराम, लक्ष्मण र हनुमानको मूर्ति शोभायात्रालाई तनहुँको देवघाटधाममा स्वागत गरिने भएको छ । यही वैशाख ७ गते पशुपतिनाथस्थित राम मन्दिरबाट प्रारम्भ भई सोही दिन अपराह्न देवघाट आइपुग्ने रथयात्रालाई