एमाले कार्यालय धमाधम पुनःस्थापना
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । नेकपाको नाम विवादबारे आइतबार सर्वोच्च अदालतले गरेको फैसलाले नेकपा एमाले व्यूँतिएपछि एमालेका जिल्ला कार्यालयहरुमा पार्टीको साइनवोर्ड र झण्डाहरु धमाधम पुनस्र्थापना गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने