सरकार अभिभावकको भूमिकामा रहेकाले अब कसैले चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीका लागि अभिभावकीय भूमिकामा सरकार रहेकाले अब कसैले चिन्ता गर्नु नपर्ने बताउनु भएको छ । देश समृद्ध बनाउने महान उद्देश्यमा सरकार लागेको बताउँदै प्रधानमन्त्री ओलीले अब जनताको सुखका दिन आउने बताउनुभएको छ ।