बाढीपहिरोले लुम्बिनीका १८ सडकखण्ड अवरुद्ध, पाल्पा–गुल्मीमा बढी असर
रुपन्देही । तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र गेग्रानका कारण लुम्बिनी प्रदेशका पाँच जिल्लाका १८ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान सार्वजनिक गरेको विवरणअनुसार