दसैँका लागि उपत्यकाबाट चार लाख सर्वसाधारण बाहिरिए
काठमाडौं । यसपालि दसैँमा उपत्यका बाहिरिनेको संख्या केही मात्रामा घट्ने देखिएको छ । घटस्थापनाको अघिल्लो २० असोजसम्म उपत्यका छोडेर जानेको संख्या चार लाख १२ हजार ७३ पुगेको छ भने भित्रिनेको संख्या पनि तीन लाख ८७ हजार ६०१ रहेको महानगरीय ट्राफिक