पर्यटक बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु
चितवन । चितवनमा पर्यटक बोक्ने बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे तीन बजेको समयमा चौविसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट भरतपुर महानगरपालिका–७ विकास चोकमा पैदल हिँडिरहेका बालकको मृत्यु