प्रसव व्यथाले छट्पटाइरहेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार
खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि गर्भवतीकाे हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भर्ना गरिए पनि स्वास्थ्य थप जटिल बनेपछि जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका १९ वर्षीय हिराराया खड्काकाे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइसेवाबाट