काठमाडौं उपत्यका कोरोनाको हटस्पट, त्रिविको परीक्षा स्थगित गर्न विद्यार्थीको माग
काठमाडौं । काठमाडौं कोभिड महामारीको तेश्रो लहरको हट स्पट बनेको छ । सरकारले स्वास्थ्य मापदण्डहरु सार्वजनिक गरेको छ । तर मुलुक कै जेठो बिश्वबिद्यालय त्रिभुवन बिश्वविद्यालय भने धमाधम परीक्षा तालिका प्रकाशन गरिरहेको छ । कोरोना महामारीको त्रास भोगिरहेका विद्यार्थी तथा