लुम्बिनी प्रदेश विश्वविद्यालयः आफ्नै निर्णय उल्टाउने तयारीमा मुख्यमन्त्री
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अघिल्लो सरकारले लुम्बिनी प्रदेशस्तरीय विश्वविद्यालय बाँकेमा स्थापना गर्ने भनेर गरेको निर्णय उल्टाउने तयारी गरेका छन् । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले बाँकेको खजुरा गाउँपालिकामा प्रदेश विश्वविद्यालय स्थापनाको निर्णय गरेको थियो । त्यतिबेलाको