‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा बम राखेको छु भन्दै फोन गर्ने व्यक्ति को हुन् ?
काठमाडौं । बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए । फोन उठाउनेबित्तिकै उताबाट भनियो, ‘सलाम वालेकुम । तपाईंको