प्रहरीलाई स्थानीयको सहयोग, प्रहरीबाट छलिन मुस्किल
विराटनगर । भारतबाट नेपाल प्रवेश गर्ने मानिसका बारेमा स्थानीयले प्रहरीलाई सूचना दिने गरेकाले कोही पनि प्रहरी निगरानीबाट छलिन नसक्ने भएका छन् । झापा र सुनसरीमा पर्ने मोरङको कूल सीमाना क्षेत्र ६३ दशमलव २ किमी क्षेत्रका स्थानीयबाट प्रहरीलाई सहयोग प्राप्त भएको