मौसम पूर्वानुमानः चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा