भरतपुरकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटना, दाहालको टाउकोमा चोट
काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नवनिर्वाचित रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् । शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । दुर्घटनामा परी घाइते भएकी