स्थानीय निर्वाचन २०७९ : भक्तपुरमा गठबन्धनबीच भागबन्डामा रस्साकस्सी
भक्तपुर । भक्तपुरमा सतारुढ पाँंचदलीय गठबन्धनबीच भागबन्डा मिलाउन रस्साकस्सी चलेको छ । भागबन्डा मिलाउन नसकेपछि सबै पार्टीहरूले छुट्टाछुुट्टै रुपमा उम्मेदवार हुन चाहने आकांक्षीहरूको नामावली संकलन गरी आ–आफ्नो पार्टी केन्द्रहरूमा पठाइरहेका छन् । कांग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार चयनका