सरकारको लोकप्रियताकै कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपाल खोज्न थालियो : प्रधानमन्त्री ओली
लुम्बिनी । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताउनुभएको छ । राष्ट्रिय स्वाधिनताका पक्षमा प्रतिबद्ध रहेकै कारण विश्व मञ्चमा नेपालको उपस्थिति देखिएको उहाँको भनाइ छ । “पहिले