नेपालगञ्जमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते