प्रचण्डको काम सरकार ढाल्ने र पार्टी फुटाउने मात्रै भयो : नेता रायमाझी
नेकपा नेता तथा उर्जा मत्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डको काम सरकार ढाल्ने र पार्टी फुटाउने मात्र भएको बताएका छन् । अर्घाखाँचीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रायमाझीले अहिले पनि प्रचण्डकै कारण पार्टी फुटेको र सरकार ढाल्ने चलखेल भएको बताएका