मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार
हेटौँडा, केही वर्षअघिसम्म एक÷दुई जना मात्र आन्तरिक पर्यटक आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन् । गत वर्ष मकवानपुरगढी विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आउनुभएपछि तथा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यस