दाउरा थकालीमा लागेको आगलागी आधा घण्टामा नियन्त्रणमा
काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । दमकल र सुरक्षाकर्मी पुगेपछि केही समयमा आगो नियन्त्रणमा आएको हो । मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको