होली घरभित्रै मनाउन काठमाडौँ प्रशासनको आग्रह
काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले यस पटककाे हाेली पर्व घरभित्र मनाउन आग्रह गरेकाे छ । प्रशासन कार्यालयले सूचना निकालेर होली मनाउँदा शान्ति सुरक्षा र फागुन २१ गते हुने चुनावलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक ठाउँमा भीडभाड नगर्न आग्रह गरेकाे