सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि, प्रधानमन्त्रीले दिए दागबत्ती
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो। दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । पत्नी दाहाललाई प्रचण्डले दागबत्ती दिएका